‘नेकपाको विदेशस्थित सबै शाखा खारेज हुने, विदेशी नागरिकता लिने कार्यकर्ताले सदस्यता पनि नपाउने’

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैर आवासीय नेपाली (एनआरएन)लाई नेकपाको सदस्य हुने बाटो बन्द भएको छ । नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ। तर नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था खारेजीका लागि सर्वाेच्च अदालतमा रिट परे … Continue reading ‘नेकपाको विदेशस्थित सबै शाखा खारेज हुने, विदेशी नागरिकता लिने कार्यकर्ताले सदस्यता पनि नपाउने’